ललितपुरको उपमेयरमा कांग्रेस नेताको स्वतन्त्र उम्मेदवारी

काठमाडौं । सत्तारुढ दलबीच भएको सहमतिमा ललितपुरको उपमेयर नेकपा माओवादीको भागमा परेपछि सहमति विपरीत नेपाली कांग्रेसका नेता सुविनकुमार शाक्यले ललितपुर महानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उनले आज बिहान जावलाखेलमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार