उपेन्द्रका यादवका छोरा अमरेन्द्र उपमेयरका उम्मेदवार

पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)ले पाएको विराटनगर महानगरपालिकाको उपमेयरमा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई उम्मेदवार बनाएको छ। कांग्रेसले मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाएको छ।

यस्तै  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट विराटनगरको मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निराला कार्कीलाई अघि सारेको छ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार