पूर्व राज्यमन्त्री डिम्पल कुमारी झाको निधन

मधेश प्रदेशकी पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य डिम्पल कुमारी झाको निधन भएको छ । उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता एवम् पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी पनि हुन् ।

डिम्पल पछिल्लो दुई वर्षयता क्यान्सरसँग जुधिरहेकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार