कति छ सुनचाँदीको मूल्य ?

नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको एक लाख ९ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको एक लाख ४ सय रुपैयाँ निर्धारण भएको छ ।

त्यसैगरी आज चाँदीको भाउ भने घटेको छ । शुक्रबार चाँदी तोलामा २० रुपैयाँले गिरावट आएर १ हजार ३६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार