एकीकृत समाजवादीको चुनावी घोषणा पत्रमा के छ ? (पूर्णपाठसहित)

सत्ता रूढ दल एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालले मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा बीच सो घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

घोषणा पत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौं महिने सरकारले गरेका आफ्नो गाउँ आफैं बनाऔंलगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।

त्यसैगरी घोषणा पत्रमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार