प्रचण्ड पुगेपछि पुन: सुरु भयो गठबन्धन बैठक

 सत्तारुढ गठबन्धनको बैठक पुन: सुरु भएको छ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेपछि बैठक केहिबेर अघिबाट पुन: सुरु भएको बैठकमा सहभागि एक शिर्ष नेताले जानकारी दिए ।

पत्रकार सम्मेलनका लागि निस्किएका प्रचण्ड पत्रकार सम्मेलन सकेर सिधै बालुवाटार गएका हुन् । गठबन्धनका दलबीच आजै साँझसम्म महानगरको भागवण्डा टुंग्याउने तयारी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार