लुक्ला उडेको विमानको इन्जिन फेल भएपछि काठमाडौंमै फर्कियो

काठमाण्डौबाट लुक्लाका लागि उडेको समिट एयरको विमानको इञ्जिन फेल भएपछि पुनः काठमाण्डौमा फोर्स ल्याण्ड गरेको छ । १९ जना यात्रुसहित बिहान ११ बजे लुक्लाका लागि छुटेको बिमान उडेको ४० मिनेटमा देब्रे इञ्जिन फेल भएपछि फोर्स ल्याण्ड भएको स्रोतले जनाएको छ । ९ एमएएमपी बिमान क्याप्टेन बिपुल पोख्रेलले उडाएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार