नवनियुक्त कानुनमन्त्री र सभामुख सापकोटाबिच भेटवार्ता

काठमाडौं । नवनियुक्त कानुनमन्त्री गोविन्द बन्दीले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् । उनीहरुबिच सिंहदरबारस्थित संघीय संसद सचिवालयमा हिजो भेटघाट र कुराकानी भएको हो ।

सभामुख कार्यकक्षमा नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीबीच हिजो दिउँसो साढे १२ बजेदेखि झण्डै आधा घण्टा कुराकानी भएको बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार