कैलाली आफ्नै शरिरमा आगो लगाएका एक युवकको उपचारका क्रममा निधन

कैलालीमा एक  युवाले आफ्नै शरीरमा आगो लगाएका छन्।

कैलारी गाउँपालिका–२ मझेराका २९ वर्षीय अम्मर चौधरीले गएराति मादक पदार्थ सेवनगरी शरीरमा डिजेल छर्की आगो लगाएको कैलाली प्रहरीले जनाएको छ।

आफ्नै शरिरमा आगो लगाएका उनको उपचारका क्रममा आज विहान निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार