अखिल नेपाल फुटबल संघ (एन्फा) को आधिकारिक फेसबुक पेज ह्याक भएको छ ।भेरिफाइडसमेत भएको उक्त पेजलाई पुन आफ्नो पहुँचमा लिन निकै प्रयास गरे पनि सफल नभएको एन्फाले जनाएको छ । पहुँच सम्भव नभएपछि पेज डिलिट गर्ने प्रक्रिया अगाडि बढाइएको एन्फाले जनाएको छ ।
‘एन्फा अफिसियल’ नामको आधिकारिक फेसबुक पेज ह्याक भएपछि नयाँ फेसबुक सुरु गरिएको एन्फाले जनाएको छ ।