माओवादीको चुनावी पोस्टरमा कुलमान घिसिङ

काठमाण्डौ – नेकपा माओवादी केन्द्रले आफ्नो चुनावी पोस्टरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक फेसबुक पेजबाट आज बुधबार सार्वजनिक गरिएको डिजिटल पोस्टरमा प्रचण्ड, अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्मा र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको तस्बिर राखिएको हो । डिजिटल पोस्टरमा ‘अँध्यारोबाट उज्यालोतर्फको यात्रा’, ‘लोडसेडिङ अन्त्य … Continue reading माओवादीको चुनावी पोस्टरमा कुलमान घिसिङ