गडबन्धन सरकारले अर्थतन्त्र ध्वस्त बनाएको एमालेको आरोप (सूचकसहित)

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले ९ महिनाअघि आफूहरूले छाडेको सबल र सुदृढ अर्थतन्त्रलाई गठबन्धन सरकारले संकटमा पारेको आरोप लगाएको छ ।

एमालेका तीनजा पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा.युवराज खतिवडाले आइतबार पत्रकार सम्मेलन गरी ९ महिनामै अर्थतन्त्र तहसनहस बनाइएको र प्रतिस्थापन बजेटमार्फत विकासका कामसमेत अवरुद्ध पारिएको आरोप लगाएका हुन् ।

एमालेले आफूहरूले छाड्दा र अहिलेको अर्थतन्त्रका सूचकहरू समेत सार्वजनिक गर्दै सबै क्षेत्र नकारात्मक रहेको जनाएको छ ।

काँग्रेसले चेतेन, अर्थतन्त्र कमजोर भएका बेला गभर्नर हटाइयो : पूर्वअर्थमन्त्री खतिवडा

 

आर्थिक संकटका हिसाबले नेपाल दोस्रो श्रीलङ्का बन्न सक्छ : पूर्व अर्थमन्त्री पौडेल

 

प्रतिस्थापन बजेटकै कारण अर्थतन्त्र संकटमा परेको पूर्वअर्थमन्त्री पौडेलको दावी

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार