आर्थिक संकटका हिसाबले नेपाल दोस्रो श्रीलङ्का बन्न सक्छ : पूर्व अर्थमन्त्री पौडेल
काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अब मुलुकको अर्थतन्त्र बचाउन हस्तक्षेपको खाँचो रहेको औँल्याएका छन् । आइतबार राजधानीमा मुलुकको वर्तमान अर्थतन्त्रको विषयमा नेकपा एमाले प्रचार विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेल यस्तो बताएका हुन् । नेकपा एमालेको सरकारले मुलुकको अर्थतन्त्र स्वस्थ र सुदृढ अवस्थामा छाडेर गए पनि वर्तमान पाँच दलीय … Continue reading आर्थिक संकटका हिसाबले नेपाल दोस्रो श्रीलङ्का बन्न सक्छ : पूर्व अर्थमन्त्री पौडेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed