सरकारले किन गर्‍यो राष्ट्र बैङ्कका गभर्नर अधिकारीलाई निलम्बन ?

सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बित गरेको छ । गभर्नर अधिकारीलाई निलम्बन गरिएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोबिन्द परियारले जानकारी दिएका हुन् । गर्भनरले विलासी वस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको लगायतका गम्भीर आरोप लगाउँदै मन्त्रिपरिषद् बैठकले उनीविरुद्ध छानबिन गर्नका लागि न्यायिक समिति गठन गर्दै निलम्बन गर्ने निर्णय गरेको हो। … Continue reading सरकारले किन गर्‍यो राष्ट्र बैङ्कका गभर्नर अधिकारीलाई निलम्बन ?