पाकिस्तानी प्रधानमन्त्री खानले गरे विधानसभा भंग

पाकिस्तानको राष्ट्रियसभामा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । यसपछि इमरान खानले देशलाई सम्बोधन गर्दै देशमा फेरि चुनाव हुने बताएका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार