दिपक मनाङले भने मेरो क्षेत्रका जनताले गुरुङ विरुद्ध जान दिएनन

गण्डकी प्रदेश सभाका सदस्य राजीव गुरुङले मनाङका जनताको दवावका कारण मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा मतदान गर्न नसकेको बताएका छन् । आज गण्डकी प्रदेशको विशेष अधिवेशनेको तेश्रो बैठकमा अनुपस्थित रहेका सांसद मनाङेले सञ्चारकर्मीको सम्पर्कमा आएर आफू मनाङकै मतदाताले जिताएको व्यक्ति भएकाले उनीहरुको भावना भन्दा विपरित जान नसक्ने बताए । दिपक मनाङे नामले परिचित सांसद राजीव संसदमा … Continue reading दिपक मनाङले भने मेरो क्षेत्रका जनताले गुरुङ विरुद्ध जान दिएनन