बिहान नेगेटिभ रिपोट आएका शाही दिउँसो कोभिड वार्डमा भर्ना 

कोरोना जाँच नभएसम्म संसद् बैठक रोक्ने निर्णयसहित हिजो गरिएको पिसिआर परिक्षणको नतिजामा नेगेटिभ रिपोट देखिएका राष्ट्रिय जनमोर्चाको तर्फबाट गण्डकी प्रदेश सदस्य खिमविक्रम मल्ल कोभिड वार्डको आईसियूमा छन । बिहान नेगेटिभ रिपोट बुझेका शाही दिउँसो पोजेटिभ रिर्पोटसहित पोखराको चरक अस्पतालको कोभिड वार्डमा भर्ना भएका हुन । अस्पताल स्रोतका अनुसार त्यहाँ भर्ना भएका ४२ जना कोरोना संक्रमितमध्ये … Continue reading बिहान नेगेटिभ रिपोट आएका शाही दिउँसो कोभिड वार्डमा भर्ना