बिरामी भएका सांसद बेपत्ता भएको भन्दै प्रदेश सभा बैठक रोक्न निवेदन

गण्डकी प्रदेशसभामा विशेष अधिवेशनमार्फत अविश्वास प्रस्तावमा मतदान हुनै लाग्दा गण्डकी प्रदेश सभाको बैठक सुचना टाँसेर अनिश्चितकालका लागि स्थगित भएको छ । राष्ट्रिय जनमोर्चाका सांसद खिम विक्रम शाही र स्वतन्त्र सांसद राजिव गुरुङ अनुपस्थित भएको बैठकमा राष्ट्रिय जनमोर्चा संसदीय दलकी सचेतक पियारी थापाले आफ्नो दलका सांसद खिमविक्रम शाहीको अवस्था अज्ञात रहेकोले सदनमा उपस्थित हुन नसक्ने भन्दै … Continue reading बिरामी भएका सांसद बेपत्ता भएको भन्दै प्रदेश सभा बैठक रोक्न निवेदन