चीनका परराष्ट्रमन्त्री वाङ यीको नेपाल भ्रमण फलदायी रहेको नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले दाबी गरेकी छन् । आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा पोस्ट गर्दै राजदस्त होउले चीनका राष्ट्रपति सी चिनपिङले नेपाल भ्रमण गरेको बेलामा चीन र नेपालका नेताहरूबीच भएको सहमति कार्यान्वयन गर्न वाङको भ्रमणले उत्साह दिएको पनि बताइन् ।
फेसबुकबाट प्रतिक्रिया