रवीन्द्र मिश्रलाई ३ दिने स्पष्टीकरण सोध्ने असन्तुष्ट समूहको निर्णय

काठमाडौं । विवेकशील साझा पार्टीको असन्तुष्ट पक्षले अध्यक्ष रवीन्द्र मिश्रलाई निष्कासन किन नगर्ने भनेर तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

जेष्ठ सदस्य भीम अधिकारीको नेतृत्वमा सोमबार बसेको असन्तुष्ट पक्षको बैठकले पार्टीको हित विपरित गरेकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार