चिनियाँ आश्वासन : उत्तरी नाका सञ्चालनमा सहज बनाउँछौ

चिनियाँ वाणिज्य सहायक मन्त्री शेङ्ग क्युपिङले नेपालसँगको उत्तरी व्यापारी नाका सञ्चालन सहज बनाउने आश्वासन दिएका छन् । नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय प्रतिनिधि मण्डललेका सदस्य क्युपिङ र नेपालका वाणिज्य सचिव गणेश पाण्डेय नेतृत्वको बार्तामा क्युपिङले यस्तो आश्वासन दिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । ‘कोभिड–१९ का कारण तातोपानी र रसुवागढी नाका प्रभावित भएको … Continue reading चिनियाँ आश्वासन : उत्तरी नाका सञ्चालनमा सहज बनाउँछौ