नेकपा एसको मुखपत्र ‘कलमन्यूज डटकम’ सञ्चालन हुने

नेकपा (एकीकृत समाजवादी)ले मुखपत्रको रूपमा ‘कलमन्यूज डटकम डट एनपी’ नामक समाचार पोर्टल सुरू गरेको छ ।

पार्टीनिकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनले आधिकारिक पोर्टलस्वरूप डिजिट प्रकाशनको रूपमा उक्त अनलाइन सञ्चालनमा ल्याएको हो ।नेकपा एस को निर्वाचन चिन्ह ‘कलम’ को नामबाट ल्याइएको पोर्टलको उद्घाटन समाजवादी प्रेस संठगनको विस्तारित बैठकबीच अध्यक्ष माधवकुमार नेपालले गरे ।पोर्टलबाट निरन्तर समाचार सामाग्रीहरू अपडेट गरिने समाजवादी प्रेस संगठनले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार