चिनियाँ विदेशमन्त्री र ओलीको भेटवार्ता नसिकिदैँ प्रचण्ड पुगे मेरियट

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्न पुष्पकमल दाहाल प्रचण्ड नक्सालस्थित मेरियट होटल पुगेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र यीबीचको भेट नसकिँदै प्रचण्ड मेरियट पुगेका हुन् । तीन दिने नेपाल भ्रमणका लागि चैत ११ गते काठमाडौं आएका वाङ यी आजै स्वदेश फर्किंदैछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार