एमालेका अध्यक्ष केपी शर्मा ओली चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्न होटल मेरियट पुगेका छन् ।
आज बिहान नक्शालस्थित होटल मेरियटमा नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री यी र ओलीबीच भेटवार्ता भएको हाे ।
तीन दिने नेपाल भ्रमणका लागि चैत ११ गते काठमाडौं आएका वाङ यी र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि त्यही होटलमा भेटवार्ता हुँदै छ ।