नेपाल र चीनबीच ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर

नेपाल र चीन सरकारबीच ९ बुँदे  समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा शनिबार सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का र दुई देशका प्रतिनिधिमण्डलबीच भेटवार्तापछि नेपाल र चीन सरकारबीच नौ वटा समझदारी-पत्रमा हस्ताक्षर भएको हो । नेपाल र चीनबीच नेपाल चीन अन्तरदेशिय रेल निर्माणको सम्भाव्यता अध्ययन, नेपाल चीन … Continue reading नेपाल र चीनबीच ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर