गठबन्धनको अधिकार स्थानीय तहलाई दिनुपर्ने काँग्रेस प्रदेश सभापतिको माग

काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सभापतिहरुले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने बताएका छन् ।

केन्द्रीय कार्यसमितिको बैठकअघि बसेको ७ प्रदेशका सभापतिहरुको बैठकले यस्तो माग गरेका हुन् । बैठकले आफूहरुलाई पदेन सदस्यका रुपमा केन्द्रीय सदस्यको मान्यता दिन र प्रोटोकल टुंग्याउन पनि माग गरेको बताएका छन् ।

थापाका अनुसार बैठकले प्रदेश सभापतिलाई केन्द्रीय सदस्य बैठकमा पदेन सदस्यको रूपमा मान्यता दिनुपर्ने माग पनि गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार