१ हजार ७५२ जवानलाई प्रहरी सहायक हवल्दारमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका जनपद समूहतर्फका १ हजार ७५२ जना प्रहरी जवानलाई प्रहरी सहायक हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको छ । बिहीबारबसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त रहेको प्रहरी हवल्दार पदमा बढुवा सिफारिस गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार