नेपालले पीएनजीविरुद्ध बलिङ गर्दै

पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पाहुना टोली पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । र, पीएनजीलाई सुरुआतमा ब्याटिङको निम्तो दिएको छ ।

युवा ब्याटर देव खनालले आज नेपाली सिनियर टोलीमा डेब्यू गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार