पल शाहलाई थुनामा पठाउने आदेशमा के छ ? (पूर्णपाठ)

काठमाडौं । नाबालिका गायिकालाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेको अभिनेता पूर्णविक्रम शाह (पल शाह) लाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरिएको छ ।तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि विहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

तनहुँ जिल्ला अदालतका एक नम्बर न्यायाधीश हरिषचन्द्र ढुंगानाको इजलासमा थुनछेक बहस भएको हो । जोशीसँग एक लाख रुपैयाँ धरौटी मागिएको छ। एक नाबालिग गायिकाले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १४ वर्ष कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार