लेटाङ घटनाबारे आयोगले भन्यो- विरोधका नाममा हिंसात्मक कार्य स्वीकार्य हुँदैनन्

राष्ट्रिय मानवअधिकार आयोगले मोरङको लेटाङ घटनाका दोषीहरुको पहिचान गरी तत्काल कानूनी कारवाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । घाइतेहरुको निशुल्क स्वास्थ्योपचार गर्न, बालिकामाथि भएको भनिएको दुर्व्यवहारको घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन र मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन आयोगले आग्रह गरेको हो । घटनाको अनुगमनपछि बिहीबार जारी गरिएको … Continue reading लेटाङ घटनाबारे आयोगले भन्यो- विरोधका नाममा हिंसात्मक कार्य स्वीकार्य हुँदैनन्