लेटाङमा भोलिदेखि कर्फ्यु हट्ने, उक्साहटमा घटना भएको आशंका
मोरङको लेटाङमा गत आइतबार भएको झडप र एक जना प्रहरी जवानको मृत्युपछि लगाइएको कर्फ्यु आदेश बिहीबार बिहानदेखि हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले आज एक सूचना जारी गर्दै कर्फ्यु आदेश बिहीबार बिहान ६ बजेदेखि हटाइएको जनाएका छन् । लेटाङ ५ खेरुवास्थित शिक्षा विकास माध्यामिक विद्यालयका यौन दुर्व्यवहार आरोपी … Continue reading लेटाङमा भोलिदेखि कर्फ्यु हट्ने, उक्साहटमा घटना भएको आशंका
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed