लेटाङमा भोलिदेखि कर्फ्यु हट्ने, उक्साहटमा घटना भएको आशंका

मोरङको लेटाङमा गत आइतबार भएको झडप र एक जना प्रहरी जवानको मृत्युपछि लगाइएको कर्फ्यु आदेश बिहीबार बिहानदेखि हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले आज एक सूचना जारी गर्दै कर्फ्यु आदेश बिहीबार बिहान ६ बजेदेखि हटाइएको जनाएका छन् । लेटाङ ५ खेरुवास्थित शिक्षा विकास माध्यामिक विद्यालयका यौन दुर्व्यवहार आरोपी … Continue reading लेटाङमा भोलिदेखि कर्फ्यु हट्ने, उक्साहटमा घटना भएको आशंका