लेटाङ प्रकरण : दोषीलाई कारबाही गर्ने सर्वदलीय बैठकको सहमति

काठमाडौं । मोरङको लेटाङ नगरपालिकामा भिडको आक्रमणबाट महिला प्रहरी जवानको निधन भएको घटनाबारे छलफल गर्न सर्वदलीय बैठक बसेको छ । नगरपालिका परिसरमा मंगलबार बसेको बैठकले घटनामा दोषी तथा अपराधमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सहमति गरेको छ। बैठकपछि नगरपालिकाका मेयर शंकर राईले जारी कर्फ्युका कारण दैनिकीमा परेको असहजतालाई ध्यानमा राख्दै कर्फ्यु खुकुलो बनाउन प्रशासनलाई अनुरोध … Continue reading लेटाङ प्रकरण : दोषीलाई कारबाही गर्ने सर्वदलीय बैठकको सहमति