अभिनेत्री मानन्धर र पूर्वमन्त्री सिंह आफ्नो समूहसहित भोलि एमाले प्रवेश गर्ने

काठमाडौं । पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गर्ने भएका छन् । उनीहरु दुवै जनालाई मंगलबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने एमाले निकट स्रोतले बताएको छ । स्रोतकाअनुसार समाजवादी जनता पार्टीका अध्यक्ष समेत रहेका सिंहको पार्टी नै एमालेमा समाहित हुन लागेको हो । अभिनेत्री मानन्धर … Continue reading अभिनेत्री मानन्धर र पूर्वमन्त्री सिंह आफ्नो समूहसहित भोलि एमाले प्रवेश गर्ने