लेटाङ घटनाको जाँचबुझ गरी दोषीलाई कारबाही गर्छौ : गृहमन्त्री खाण
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले मोरङको लेटाङ नगरपालिका वडा नं ५ मा आइतबार महिला प्रहरी जवानको मृत्यु हुनेगरी भएको घटनाको जाँचबुझ गरिने बताएका छन्। गृहमन्त्री खाणले शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको घटनामा छानबिन गरिने र छानबिनमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। मोरङको लेटाङमा एक शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको विषयमा विवाद … Continue reading लेटाङ घटनाको जाँचबुझ गरी दोषीलाई कारबाही गर्छौ : गृहमन्त्री खाण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed