मोरङको लेटाङ प्रकरण : प्रहरीको मृत्यु हुनेगरी घटना कसरी भयो ?

काठमाडौं । मोरङको लेटाङमा एक शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको विषयमा विवाद बढ्दै गएपछि प्रहरी र स्थानीयबीच झडप हुँदा एक महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको छ। झडपमा मोरङका प्रहरी उपरीक्षकसहित एक दर्जन घाइते भएका छन् ।आक्रोशित स्थानीयको भीडबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।कोशी अञ्चल अस्पतालले महिला प्रहरी जवान श्रेष्ठको मृत्यु भएको … Continue reading मोरङको लेटाङ प्रकरण : प्रहरीको मृत्यु हुनेगरी घटना कसरी भयो ?