न्याय सेवा आयोग बैठक १४० जनाको पदस्थापन,१८५ जनाको सरुवा सिफारिस (सूचीसहित)

काठमाडौं । न्याय सेवा आयोगको बैठक ११ सहसचिव सहित १८५ जनाको सरुवा सिफारिस गरेको छ । आइतबार बसेको आयोगको बैठकले ११ जना सहसचिव, ४० जना उपसचिव र १३४ शाखा अधिकृत गरी कुल १८५ जनाको सरुवा गर्न सिफारिस गरेको हो ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले ११ सहसचिवहरूको जिम्मेवारी हेरफेरसहित सरुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

सरुवामा सिफारिस भएका मध्ये कानुन समूहका सहसचिव अर्जुन कुमार खड्कासहित कोशचन्द्र सुवेदी, पाराश्वर ढुङ्गाना, टिकाराम पाण्डे र धर्मराज कुइँकेल रहेका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार