साताका उत्कृष्ट ६ तस्बिर
काठमाडौं । टिभी अन्नपूर्णले साताको अन्तिम दिन शनिवार साताभरिको गतिविधिलाई समेटेर ‘साताका तस्बिर’ प्रकाशन गर्दै आइरहेको छ। यस साताको तस्बिरमा पनि विभिन्न विषयवस्तुमा आधारित तस्बिर समेटिएका छन्। यससाता भएका विभिन्न घटनालाई टिभी अन्नपूर्णकर्मीले यसरी आफ्नो क्यामेरामा कैद गरेका छन् ।




