यस्तो छ, जेठ १६ मा सुरु हुने कक्षा १२ को परीक्षाको तालिका

कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गरिने भएको छ। शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले १२ कक्षाको परीक्षा २०७९ जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो। त्यसअनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका पनि सार्वजनिक गरिसकेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार