लाइसेन्स बनाइदिने भन्दै कर्मचारीले नै मागे घुस, ९ जनाविरुद्ध मुद्दा

काठमाडौं । घुस लिएर लाइसेन्स दिएको आरोपमा यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

सवारी चालक अनुमति पत्रका लागि लिइएको परीक्षामा अनुत्तिर्ण भएका व्यक्तिलाई पनि लाइसेन्स दिएको आरोपमा शर्मासहित ९ जनालाई अख्तियारले मुद्दा दायर गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार