गण्डकी प्रदेशमा गु्रुङ नेतृत्वको सरकारलाई तीन दिनको समय, बुधवार अविश्वास प्रस्तावमा मतदान

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आजदेखी सुरु हुँदैछ । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले अन्त्य गरेको संसद नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेर विशेष अधिवेशन बोलाउन माग गरेपछि फेरि बस्न लागेको हो । केन्द्रीय राजनीतिमा चुलिएको विवादसँगै आफुबिरुद्ध भोलिपल्टै अविश्वासको प्रस्ताव दर्ता हुन लागेको बुझेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफु बिरुद्ध … Continue reading गण्डकी प्रदेशमा गु्रुङ नेतृत्वको सरकारलाई तीन दिनको समय, बुधवार अविश्वास प्रस्तावमा मतदान