दुई वर्षपछि फर्कियो बसन्तपुरमा होलीको रौनक (फोटोफिचर)

काठमाडौं । रङहरूको पर्व फागु (होली) पर्व काठमाण्डौलगायत पहाडी जिल्लामा मनाइँदैछ । आज बिहानैदेखि उल्लासय ढङ्गले होली मनाइँदै छ । काठमाण्डौलगायतका सहरमा विदेशी पर्यटकहरूले पनि विभिन्न रङका साथ होली मनाइरहेका छन् ।एक आपसका मुखमा रङहरू दलेर होली पर्व मनाइने गरिन्छ । होली पर्वमा रङसहित पानी छ्याप्ने पनि गरिन्छ ।

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार