नेपाल खानेपानी संस्थानले माग्यो कर्मचारी

नेपाल खानेपानी संस्थानले विभिन्न पदमा रोजगारी खुलाएको छ।

संस्थानले रिक्त रहेका पदहरुमध्ये खुला प्रतियोगितात्मक अन्तरवार्ता परीक्षाद्वारा छ महिनाका लागि करार सेवामा पदपूर्तिका दरखास्त आह्वान गरेको हो। जुनियर प्लम्बर, लाइट ड्राइभर, प्लान्ट एटेन्डेन्ट, ल्याब ब्वाई, हेल्पर र कार्यालय सहयोगीको लागि आवदेन माग गरिएको छ ।

दरखास्त आजको ३० दिनभित्र उल्लेखित कार्यलयमा पेश गर्न सकिनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार