गगन थापालाई ज्ञानेन्द्र शाहीको सुझाव -‘मागेर देश चलाउछौँ भनेर जनतामा जानुस्”

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले काँग्रेस महामन्त्री थापालाई मागेर देश चलाउँछौ भनेर जनतामा जान सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै चाइना, अमेरिका र भारतसँग पैसा मागेर देश चालउँछौ भन्ने नारा लिएर जनतामा जान सुझाव दिएका हुन् ।

उनले लेखेका छन् ‘गगन थापा ज्यु, अब चुनावमा भोट माग्न जाँदा भन्नुस – हामीलाई सत्तामा पुर्याउनुस, चाइनासँग ७० अर्ब, अमेरिकासँग ६० अर्ब र भारतसँग ८० अर्ब माग्छौं र यो मुलुक बेच्छौं ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार