ब्रोकरको प्रविधिमा समस्या : शेयर कारोबार प्रभावित

काठमाण्डौ – ब्रोकर डाटा सेन्टरमा समस्या आउँदा शेयर बजारको आज सोमवारको कारोबार प्रभावित भएको छ । दिउँसो १ बजे अघिदेखि नै लगानीकर्ताले कारोबार गर्न पाएका छैनन् ।

आजै फेरि कारोबार गर्नेरनगर्ने विषयमा निर्णय भइनसकेको नेप्सेका प्रवक्ता मुरारी पराजुलीले जानकारी दिनुभयो । कारोबार रोकिनुअघि नेप्से परिसूचक शून्य दशमलव १५ अङ्कले बढेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार