डेढ वर्षको बच्चा ‘चोरेर’ बलात्कारपछि हत्या गर्ने दुई जना पक्राउ

डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी रहेका छन् ।

उनीहरुले मोरङको बेलबारी ८ की ती बालिकालाई घरमा कोही नभएको बेलामा चोरेर एकान्तमा लगी बलात्कारपछि हत्या गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ ।

अर्धचेत अवस्थामा झाडीमा भेटिएकी नाबालिकाको मृत्यु

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार