एमालेले देशलाई बन्धक बनायो : मुख्यमन्त्री केसी

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले एमाले लोकतन्त्रलाई कमजोर बनाउने पार्टी भएको आरोप लगाएका छन् । उनले प्रमुख विपक्षी दल एमालेले संसद चल्न नदिएर लोकतन्त्र विरोधी काम गरेको बताए ।

आइतबार बुटवलमा हाट बजार व्यावसायी संघ रुपन्देहीको १६ औं साधारण सभा तथा ९ औं अधिवेशनलाई सम्वोधन गर्दै मुख्यमन्त्री एमालेलाई लक्षित गर्दै उनले अदालतमा विचाराधीन मुद्धा निकालेर देशलाई बन्धकी राखेको आरोप लगाए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार