प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव संसद्मा पेस

काठमाडौं । आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव पेस भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपा ९माओवादी केन्द्र०का प्रमुख सचेतक देव गुरुङले महाअभियोग प्रस्ताव प्रस्तुत गरेका हुन् ।

संसद्मा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० तथा नेकपा ९एकीकृत समाजवादी०का सचेतकहरू प्रस्तावक र ९५ सांसदको समर्थनमा जबराविरूद्ध यही फागुन १ गते महाअभियोग प्रस्ताव अघि बढाइएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार