पल शाहका म्‍यानेजर तनहुँबाट पक्राउ

काठमाडौं । बालिका जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् । उनलाई तनहुँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पलका म्यानेजर जोशीसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । जोशीले आफू धनगढीको मान्छे भएको र शाहको म्यानेजर भएको बताउने गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार