स्वास्थ्य समस्या देखिए तुरुन्तै सम्पर्क गरेर परामर्श लिन सकिने फोन नम्बरहरू

नेपालमा कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएको छ । नयाँ भेरियन्टको कोरोना भित्रिएपछि प्रत्येक दिन सङ्क्रमितहरुको संख्या बढिरहेको छ । अहिले देखिएको नयाँ प्रकारको भाइरस चाँडै सर्ने भएकोले मृत्युदर पनि उच्च रहेको चिकित्सकहरु बताउछन । उपचारमा संलग्न चिकित्सक भन्छन सिकिस्त संक्रमितमध्ये पनि यो महिना ५० वर्ष मुनिका बिरामी झण्डै ५० प्रतिशत हाराहारीमा छन । … Continue reading स्वास्थ्य समस्या देखिए तुरुन्तै सम्पर्क गरेर परामर्श लिन सकिने फोन नम्बरहरू