प्रधानमन्त्री देउवा पर्सामा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पर्सा पुगका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं महाधिवेशन तथा महिला उद्यमी केन्द्रीय समितिको २२औं केन्द्रीय सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री देउवा बिहिबार पर्सा पुगेका हुन् ।

यसअघि उनले कांग्रेस पर्साका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई दिँदै प्रमाणपत्र हस्तान्तरणसमेत गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार